काठमाडौं, पेरिस ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा कायमै छ। १७ वर्षिय पान जानले ४६.४० सेकेन्डको विश्वरेकर्डसहित १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जीतेपछि ९ स्वर्ण ७ रजत र ३ काश्यसहित १९ पदकसाथ चीन शिर्ष स्थानमा कायमै छ । दुई पटकको ओलम्पिक च्याम्पियन अष्ट्रेलियाका केलि चार्मर ४७.४८ सेकेन्डमा रजत र रोमानियाका डेभिड पेपेभसिले ४७.४९ सेकेन्डमा काश्य…