६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकले संयुक्तरुपमा जितेका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइने नोबेल फाउण्डेसनले जनाएको छ । एआईसम्बन्धी आविष्कारका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड लाई यस वर्षको…