१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड हिकोलाअघि दुर्घटना, एक मृत्यु, एक घाइते



झापा झापाको बिर्तामोड नगरपालिका–५, हिकोला मोडमा गत साँझ भएको सवारी दुर्घटनामा इलामकी महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा इलामको माई नगरपालिका–४, गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेन्डतर्फ जाँदै गरेको प्र. १–०२–००२ ख ००३५ नम्बरको बसले प्र.१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पाँचकोटीलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा माई नगरकै ३६ वर्षे ठिरप्रसाद सुवेदी घाइते भएका छन् ।

दुर्घटनापछि बस र बस चालक २९ वर्षे हिमाल बिक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ०२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र