६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड हिकोलाअघि दुर्घटना, एक मृत्यु, एक घाइते



झापा झापाको बिर्तामोड नगरपालिका–५, हिकोला मोडमा गत साँझ भएको सवारी दुर्घटनामा इलामकी महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा इलामको माई नगरपालिका–४, गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेन्डतर्फ जाँदै गरेको प्र. १–०२–००२ ख ००३५ नम्बरको बसले प्र.१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पाँचकोटीलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा माई नगरकै ३६ वर्षे ठिरप्रसाद सुवेदी घाइते भएका छन् ।

दुर्घटनापछि बस र बस चालक २९ वर्षे हिमाल बिक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ८ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज