२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई



काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकले संयुक्तरुपमा जितेका छन् ।
अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइने नोबेल फाउण्डेसनले जनाएको छ ।
एआईसम्बन्धी आविष्कारका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड लाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको हो ।
कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको नोबेल फाउण्डेसनले जनाएको छ ।
विजेताहरूले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ०६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक