४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई



काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकले संयुक्तरुपमा जितेका छन् ।
अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइने नोबेल फाउण्डेसनले जनाएको छ ।
एआईसम्बन्धी आविष्कारका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड लाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको हो ।
कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको नोबेल फाउण्डेसनले जनाएको छ ।
विजेताहरूले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज