१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा प्रावि शिक्षक: तीन सय बयालिस जना प्रथमपत्र उत्तीर्ण



पाँचथर, शिक्षक सेवा आयोगले प्रावि तहको प्रथम पत्र वस्तुगत परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

पाँचथर जिल्लाबाट यो पटक प्रावि तहको प्रथमपत्र वस्तुगत परिक्षामा तीनसय बयालिस जना उत्तीर्ण भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

पाँचथर जिल्लाबाट एक सय चार जना प्रावि शिक्षकको लागि एक हजार पाँच सय तेह्र जना परिक्षार्थी सहभागी थिए। खुला ५८, महिला १६, आदिवासीजनजाति १३, मधेसी १०, दलित ४ तथा अपांगता र  पिछडिएको क्षेत्रमा २,२ जना माग गरिएको आयोगको  परीक्षा यहि असार २२ गते झापा जिल्लामा भएको थिय‍ो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ०९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको