४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा प्रावि शिक्षक: तीन सय बयालिस जना प्रथमपत्र उत्तीर्ण



पाँचथर, शिक्षक सेवा आयोगले प्रावि तहको प्रथम पत्र वस्तुगत परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

पाँचथर जिल्लाबाट यो पटक प्रावि तहको प्रथमपत्र वस्तुगत परिक्षामा तीनसय बयालिस जना उत्तीर्ण भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

पाँचथर जिल्लाबाट एक सय चार जना प्रावि शिक्षकको लागि एक हजार पाँच सय तेह्र जना परिक्षार्थी सहभागी थिए। खुला ५८, महिला १६, आदिवासीजनजाति १३, मधेसी १०, दलित ४ तथा अपांगता र  पिछडिएको क्षेत्रमा २,२ जना माग गरिएको आयोगको  परीक्षा यहि असार २२ गते झापा जिल्लामा भएको थिय‍ो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज