६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवाखोला बेलीब्रिज भत्कियो । ६ घाइते, ३ गम्भिर ।घाइतेहरुको नामसहित, सबै बारा सिमराका ।

पाँचथर । मेची राजमार्गमा पर्ने फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा ६ जना कामदार घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।घाइते हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका बस्ने २२ वर्षिय राजन चौधरी, २२ वर्षिय…