काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली काङग्रेसले निरन्तर अग्रता कायमै राखेको छ । मिक्लाजुङ, तुम्बेवा, फालेलुङ, याङवरक, फाल्गुनन्द र कुक्मायक गरी छ वटा स्थानीय तहको मतगणना सकिँदा हालसम्म नेपाली काङ्ग्रेसका नरेन्द्र कुमार केरुङ ११ हजार २०४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्त राज शेर्मा ९ हजार ९०२…