२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित



मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष बनाउँदै सोमबार सम्पन्न भएको छ । उपाध्यक्षमा मुना राई हुक्पा चोङबाङ निर्वाचित भइन् ।

मोरङको सुन्दरहरैचामा सम्पन्न नवौं अधिवेसनमा सचिव कृष्णकुमार लिम्बू, सह सचिव सन्तोष लिम्बू र कोषाध्यक्ष अरुणा निङ्लेकू रहेका छन् । यस्तै सदस्यहरुमा अमृता खेवाङ, शान्ता चेम्जोङ, पदम योङहाङ, मणिराज आङ्देम्बे, पर्शुराम सिरेङ र कर्ण बोखिम निर्वाचित भए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ५९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक