६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित



मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष बनाउँदै सोमबार सम्पन्न भएको छ । उपाध्यक्षमा मुना राई हुक्पा चोङबाङ निर्वाचित भइन् ।

मोरङको सुन्दरहरैचामा सम्पन्न नवौं अधिवेसनमा सचिव कृष्णकुमार लिम्बू, सह सचिव सन्तोष लिम्बू र कोषाध्यक्ष अरुणा निङ्लेकू रहेका छन् । यस्तै सदस्यहरुमा अमृता खेवाङ, शान्ता चेम्जोङ, पदम योङहाङ, मणिराज आङ्देम्बे, पर्शुराम सिरेङ र कर्ण बोखिम निर्वाचित भए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज