६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्जुनधाराको टाङटिङ खोलामा फेला परेको शवको पहिचान खुल्यो

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाङटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१, बुधबारे नमुना टोल निवासी ६८ वर्षीय पदमबहादुर थेगीम लिम्बू रहेका छन्। दिउँसो करिब ४:३४ बजे शव खोलाले बगाएको अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको…