काठमाडाै,मध्यपुर ठिमीमा आज बिहान भएकाे आगलागीमा परेर एक जनाकाे मृत्यु हुनाकाे साथै एकजना घाइते भएकाे प्रहरीले जनाएकाे छ। मध्यपुर ठिमी नगरपालिका-६ राइटाेल माथिल्लाे कुन्डाेल बस्ने ४९ वर्षिय आत्माराम केसी र ४१ वर्षिय हरिशरण केसीकाे कच्ची तिनतले घरमा आज बिहान आगलागी भएकाे हाे। बिहान ८ बजे भएकाे आगलागीमा परेर प्यारालाइसिस र सुस्त मनस्तिथीकाे आत्मारामकाे छाेरी २५…