३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सविना याेङहाङ द भ्वाइसकाे लाइभ राउन्डमा,भ्वाइसमा सशक्त दावेदारिता



काठमाडाै,”डालि डाली फूल फूल्याे” बाेलकाे गितमा आफ्नाे सानदार प्रस्तुतीकाे साथ चर्चित रियालिटी शाे द भ्वाइस अफ नेपालकाे नकआउट राउन्डबाट पाँचथर जन्मघर भइ हाल झापा हल्दिबारी-१ गाेलधापमा बसाेबास भएकाे गायिका सविना याेङहाङ लाइभ राउन्डमा प्रवेश गर्नु भएकाे छ।एपिसाेड २१ बाट नकआउट राउन्डमा पाँचथर मिक्लाजुङका मुस्कान राई तथा पाँचथर फालेलुङकै दिलेन आङ्बाेलाई नकआउट गर्दै लाईभमा प्रवेश गरेर आफुलाई भ्वाईसकाे शसक्त दावेदारकाे रुपमा प्रस्तुत गर्नुभयाे।

सुमधुर स्वर एवम् ताल र सुरकाे बेजाेड मेलकाे कारण नेपाली अल्का याज्ञनिककाे उपनाम पाउनुभएकाे २२ वर्यिया झापाली गायिका सविना याेङहाङले यसअघि ब्याटलमा नम्रता राईला” तिमीले बाटाे माेड्याै अरे..” बाेलकाे गितमा हराउदै नकआउट राउन्डमा प्रवेश गर्नुभएकाे थियाे। ब्लाइन्ड अडिशनमा”के सन्देश बाेकी ल्यायाै” बाेलकाे गितबाट काेच राजेशलाई घुमाउन सफल हुनु भएकाे थियाे।

संगितकाे साधनामा आफूलाई समर्पण गरेर सांगितिक आकाशकाे एउटा उज्यालाे नक्षत्रकाे रुपमा उभ्याउन प्रयासरत सविना याेङहाङकाे करियरमा सफलताले चुमाेस् हार्दिक शुभकामना।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु