७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महाकाली अन्चलको निस्कियो प्रावि तहको नतिजा

भिमदत्त,कन्चनपुर,गत २०७८ चैत्र १९ र २०७९ असार १३ मा सन्चालित प्रावि तहको लिखित परिक्षाको सुदुर पश्चिम महाकाली अन्चलको नतिजा शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ। दार्चुलाजिल्लामा५३खुलासहित,१४महिला,१३आदिवासीजनजाति,९मधेसी ,४दलित र २,२अपांग र पिक्षे गरेर ९६ जनाको माग गरिएकोमा ७७ जना अन्तर्वार्तामा छनोट हुनुभएको छ। बैतडीजिल्लामा११२खुलासहित,३०महिला,२५आदिवासीजनजाति,२०मधेसी ,८दलित,५अपांग र ४पिक्षे गरि २०४ शिक्षकको माग गरिएकोमा २३० जना अन्तर्वार्तामा छानिएका…