थर्पु,पाँचथरकाे थर्पुस्थित थर्पु क्याम्पसकाे स्ववियु अध्यक्षमा अनेरास्ववियुकाे यम्बाहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ।यसरी नै उपाध्यक्षमा भने नेविसंघका सुस्मिता सेवां तथा सचिवमा पनि नेविसंघकै दुर्गा पाेख्रेल निर्वाचित हुनुभएको जनाइएको छ।उता काेषाध्यक्षमा भने अनेरास्ववियुकाे मन्जुल याेङहाङ निर्वाचित हुनुभएको जनाइएको छ। सदस्यमा भने जमुना काेइराला नेविसंघ,बेनुकुमारी माबाे अनेरास्ववियु तथा समानुपातिक सदस्यहरुमा सन्जिता माबाे नेविसंंघ र चन्द्रकला याेङहाङ तथा प्रिति…