१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर बहुमुखी क्याम्पस स्ववियुमा नेविसंघको मुना नेपाली निर्वाचित



फिदिम,पाँचथर बहुमुखी क्याम्पस फिदिममा नेविसंघको मुना नेपाली निर्विराेध स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ।

पाँचथर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिद्वारा आज जारी सुचनामा उपसभापतिमा उमेश सुवेदी,सचिवमा प्रवेश राई,सहसचिवमा विशाल राई,काेषाध्यक्षमा राेजा जवेगु तथा सदस्यहरुमा सुनिता न्यौपाने,कन्चन याेङहाङ,काेपिला न्यौपाने,दिनेशप्रसाद केरुङ,सन्दिप खुदाङ,बुद्धिराज लिम्बू ,मन्जु अधिकारी,कविता आचार्य,सजिन्द्र मेयाेङ्बा र आकृति थाम्सुहाङ रहेकाे स्ववियु निर्वाचन समिति पाँचथर बहुमुखी क्याम्पसले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ४८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र