३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोडमा सिटिसेन्टर पछाडि आगलागी



विर्तामोडमा भिषण आगलागी भएको छ।विर्तामोड सिटिसेन्टर पछाडि शिवाकोटी काइलाकाे कवाडी स्टाेरमा भिषण आगलागी भएको स्थानिय रमेश कुमार दाहालले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणका लागि दमकल आइपुगेको र आगलागी नियन्त्रणकाे प्रयास भइरहेको स्थानीयबासीले जनाएका छन्।

आगलागीकाे कारण र क्षतिकाे बारेमा कुनै कुरा थप जानकारीमा आएकाे छैन।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ४९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु