७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोडमा सिटिसेन्टर पछाडि आगलागी



विर्तामोडमा भिषण आगलागी भएको छ।विर्तामोड सिटिसेन्टर पछाडि शिवाकोटी काइलाकाे कवाडी स्टाेरमा भिषण आगलागी भएको स्थानिय रमेश कुमार दाहालले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणका लागि दमकल आइपुगेको र आगलागी नियन्त्रणकाे प्रयास भइरहेको स्थानीयबासीले जनाएका छन्।

आगलागीकाे कारण र क्षतिकाे बारेमा कुनै कुरा थप जानकारीमा आएकाे छैन।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ४९ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज