४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रामसहायप्रसाद यादव गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपति



काठमाडौं,गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपतिकाे रुपमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ।

बारा-२ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा जनता समाजवादी पार्टीका संसदिय दलका नेता समेत रहेका यादवले ३०,३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित बन्नुभएकाे हाे।

उहाँलाई १८४ संघिय सांसदकाे १४,५३६ मतभार तथा ३२९ प्रदेशसभा सांसदकाे १५,७९२ मतभार प्राप्त भएकाे निर्वाचन आयाेगले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज