१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रामसहायप्रसाद यादव गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपति



काठमाडौं,गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपतिकाे रुपमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ।

बारा-२ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा जनता समाजवादी पार्टीका संसदिय दलका नेता समेत रहेका यादवले ३०,३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित बन्नुभएकाे हाे।

उहाँलाई १८४ संघिय सांसदकाे १४,५३६ मतभार तथा ३२९ प्रदेशसभा सांसदकाे १५,७९२ मतभार प्राप्त भएकाे निर्वाचन आयाेगले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ०४ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत