©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu
काठमाडौं,शिक्षक सेवा आयाेगले आज प्राथमिक तहकाे देशभर रिक्त रहेकाे ६ हजार भन्दा बढि शिक्षक पदकाे विज्ञापन गरेकाे छ। अनलाइन आवेदन गर्नुपर्ने तथा इच्छुक याेग्यता पुगेका आवेदकहरुबाट आवेदन फाराम भर्नसकिने आयाेगले जनाएको छ।