१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निकाल्याे तेह्रथुमले प्रावि शिक्षक नियुक्तिको लागि पालिका छनौटकाे सुचना



तेह्रथुम,शिक्षा विकास तथा समन्वय इकाई तेह्रथुमले स्थायी प्रावि शिक्षक नियुक्तिको प्रयाेजनार्थ पालिका छनौटकाे सुचना निकालेको छ।

सुचनानुसार आठराइ गाउपालिकामा सबैभन्दा बढी ५६ जना र सबैभन्दा कम म्याङ्लुङ नगरपालिकामा १३ जनाले आवेदन गर्न सक्नेछन् ।

कुल १७४ पदमध्ये फेदाप गाउपालिकामा ३२, छथर गाउपालिकामा २७,लालिगुरास नगरपालिकामा २४ र मेन्छ्यामेन गाउपालिकामा २२ जना रिक्त रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : १० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको