रीता थाम्सुहाङ/काठमाडौं ,१असाेज,अन्तत:२०७४ सालकाे निर्वाचनबाट निर्वाचित संसदकाे कार्यकाल आजदेखि अन्त्य भएको छ।आजकाे संसदकाे अन्तिम बैठककाे सबैभन्दा राेचक पक्ष भनेकाे सदैव सरकारप्रति आक्रामक प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासामु निरीह र नाजवाफ बनेकाे दृश्य थियाे। आजकाे संसदलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले कृतज्ञता प्रकट गर्दै विपक्षीले जहिल्यै परमादेशी सरकार भनेतापनि यहि…