१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अजरवैजान आर्मेनिया युद्धमा १०० सैनिकको मृत्यु।

वैदेशिक राेजगारीकाे लागि सुनकाेशी मेनपावर,प्राे.नेत्रविक्रम याेङहाङ



रीता थाम्सुहाङ/२९ भदौ ,काठमाडौं, अजरवैैजानकाे नागाेनाे कारावाख क्षेत्रलाई लिएर अजरवैजान र आर्मेनियाबिचकाे युद्धमा कम्तीमा सय सैनिककाे मृत्यु भएको जनाइएको छ।

आर्मेनियाकाे राष्ट्रपति निकाेल पाशिन्यानकाे अनुसार आर्मेनियाकाे ४९ सैनिकको ज्यान गएकाे छ।

अजरबैजानकाे रक्षामन्त्रालयकाे अनुसार साे भिडन्तमा परेर ५०  सैनिकले ज्यान गुमाएका छन्।पूर्व साेभियतका दुई राज्यहरु बिच अजरवैजानकाे नागाेनाे काराबाख क्षेत्रलाई लिएर द्वन्द चलिरहेकाे छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ०३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र