६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उत्तर काेरियाली मिसाइलकाे परिक्षण,जापानमा मच्चियाे हलचल

रीता थाम्सुहाङ/काठमाडौ,उत्तर काेरियाले ब्यालिष्टिक मिसाइल प्रक्षेपण गरेपछि पूर्वि एसिया तनावग्रस्त बनेकाे छ।हालै उत्तर काेरियाले गरेकाे ब्यालिष्टिक मिसाइल परिक्षणमा साे मिसाइलले जापानी आकाशमा २० मिनेट सम्म भ्रमण गरेपछि जापानमा हलचल मच्चिएको बताइएको छ। साे ब्यालिष्टिक मिसाइलले जापानी आकाशमा २० मिनेटमा  ४,००० किमि दुरी पार गर्दै पूर्वि जापान सागरमा खसेको बताइएको छ। याे घटनापछि जापानी प्रधानमन्त्री किशिदाले…