६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका ३८६ जनाले निमावि लाइसेन्स पास गरे।

रिता थाम्सुहाङ/फिदिम,२९ भदौ ,शिक्षक सेवा आयाेगले गत २०७९/०२/०९ गते गरेकाे विज्ञापन ३८/०७८/७९ काे निमावि अध्यापन अनुमति पत्रकाे यहि २०७९ साउन २८ गते भएकाे लिखित परिक्षाकाे नतिजा अनुसार पाँचथरका ३८६ जनाले निमावि तहकाे अध्यापन गराउन पाउने निमावि शिक्षण अनुमति पत्र प्राप्त गरेका छन्। देशभरिका १,८१,५६९ जना परिक्षार्थीमध्ये १नं प्रदेशका ३१६८८ जना सहभागी भएकाेमा ६४१९ जनाले अध्यापन…