१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक गाउँपालिकाबाट निमाविकाे २५जना अध्यापन अनुमति पत्र लाइसेन्स पास गर्नेहरुकाे नामनामेसी



रीता थाम्सुहाङ/थर्पु,३० भदौ ,शिक्षक सेवा आयाेगबाट गत साउन २८ गते लिएकाे निमावि तहकाे अध्यापन अनुमतिपत्र लाइसेन्समा याङवरक पाँचथरका निम्न उम्मेदवारहरु सफल हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।

१)कमन काफ्ले  २)अश्मिरा बेघा ३)अन्जु सेलिङ ४)सुजता कटुवाल ५)मिना न्यौपाने  ६)मुना घिमिरे  ७)कुसुम शिवाकोटी  ८) मनिषा मगर ९)निर्मला पाेख्रेल १०)मन्जु पुरी ११)महेन्द्र भट्टराई  १२)भुमिका बेघा १३)मन्जु शिवाकोटी १४)चन्द्रकला याेङहाङ १५)मनिका याेङया १६)सलिना राइ १७)प्रतीक्षा पाेखरेल १८)मन्जु काम्बाङ १९)रेश्मा काम्बाङ २०)चन्द्रमाया धिमाल २१)नवीन खनाल २२)अस्मिता बेघा २३)देविका सिग्देल  २४)चीना भन्डारी २५)रिता बानियाँ।

सम्पूर्ण सफल उम्मेदवारहरुमा हिलिहाङ डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दै शिक्षण पेशामा स्वागत गर्दछ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ८ : ५२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र