३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिराेले मेची राजमार्गको अमरपुर खण्ड अवरुद्ध ,बाटाे खुलाउन स्काभेटर पठाइयो ।



युन्छाे लिम्बू /हिलिहाङ,भदौ २८,गत राती सडकमाथीबाट खसेको पहिराेकाे कारण मेची राजमार्गको हिलिहाङ-२,अमरपुर खण्ड अवरुद्घ भएकाेले ताप्लेजुङबाट फिदिम लगायत झापा झर्दै गरेका सवारी साधनहरु हिलिहाङ-२मा राेकिएका छन्।

अवरुद्ध सडक खुलाउन सडक कार्यालयबाट स्काभेटर पठाइएकाेले चाडै नै सडक खुलाएर यातायात सुचारु गरिने जनाइएको छ।

विगत  केही दिनदेखिको बर्षाकाे कारण पहिराे झर्दा सडक अवरुद्ध भइ जनजिवन प्रभावित बनेकाे हाे।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ०९ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको