५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिराेले मेची राजमार्गको अमरपुर खण्ड अवरुद्ध ,बाटाे खुलाउन स्काभेटर पठाइयो ।



युन्छाे लिम्बू /हिलिहाङ,भदौ २८,गत राती सडकमाथीबाट खसेको पहिराेकाे कारण मेची राजमार्गको हिलिहाङ-२,अमरपुर खण्ड अवरुद्घ भएकाेले ताप्लेजुङबाट फिदिम लगायत झापा झर्दै गरेका सवारी साधनहरु हिलिहाङ-२मा राेकिएका छन्।

अवरुद्ध सडक खुलाउन सडक कार्यालयबाट स्काभेटर पठाइएकाेले चाडै नै सडक खुलाएर यातायात सुचारु गरिने जनाइएको छ।

विगत  केही दिनदेखिको बर्षाकाे कारण पहिराे झर्दा सडक अवरुद्ध भइ जनजिवन प्रभावित बनेकाे हाे।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ८ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज