रीता थाम्सुहाङ/काठमाडौ ,२असाेज,अन्तत:नेपाली काङ्ग्रेसको मधेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य बिमलेन्द्र निधि मधेसी क्लस्टरबाट संघिय सांसदकाे समानुपातिकमा बस्न राजी हुनभएकाे छ।जनकपुरकै अर्का नेता आनन्दप्रसाद ढुङ्गाना पनि खस आर्य क्लस्टरबाट समानुपातिकमा रहनु भएपछि मधेस प्रदेशको नेपाली काङ्ग्रेसको समानुपातिक सुचीमा धेरै हदसम्म मिलेकाे खबर हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ। यसरी नै सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि समानुपातिक मुस्लिम…