७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खाेलियाे २९ वर्षे युवाबाट काङ्ग्रेसको खाता मुस्ताङमा।

जाेमसाेम,नेपाली काङ्ग्रेसको उम्मेदवार याेगेश गाैचन थकालीले ३,९९२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी बन्नु भएकाे छ।पहिलाे परिणाम तथा नेपाली काङ्ग्रेसको तर्फबाट खाता खाेल्ने क्रममा २९ वर्षिय युवा गाैचनले एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचनलाई ९१४ मतान्तरले हराउनुभयाे। तुलाचनले ३,०७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ८७ मत र राप्रपा नेपालले १३ मत प्राप्त गर्नुभयो।