२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आसामकी चेली उपाशना रिजाल द भ्वाइसकाे नकआउटबाट बाहिरिइन्



काठमाडाै,रियालिटि शाे द भ्वाइस अफ नेपालकाे नकआउट राउन्डबाट आसामकी बीस बर्षिया नेपाली चेली उपाशना रिजाल बाहिरिएकी छिन्।टिम राजुबाट भुटानका रिदम गिरी र सिक्किमका रिन्चेन राईसँग भिडेकि गायिका रिजालले शान्ती ढटालकाे गित संगालेर राख बाेलकाे गितमा धमाकेदार प्रस्तुती दिंदा रिदम गिरीले भित्रभित्रै फुटेर बाेलकाे गितमा र रिन्चेन राईले भित्रभित्रै आफूलाई मारीसकें बाेलकाे गितमा प्रस्तुती दिनुभएकाे थियाे।

ब्लाइन्डमा बादलपारीकाे देशबाट बाेलकाे गितमा शानदार प्रस्तुती दिदै ब्याटल राउन्डमा सरस्वती राइसंग सपना भई आखाँमा बाेलकाे गितबाट प्रतिपर्धामा हराउदै नकआउट राउन्डमा प्रवेश गरेकि थिइन्।

टिम राजुवाट सिक्किमका रिन्चेन राई लाइभ राउन्डमा प्रवेश गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ५६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक