काठमाडौं,नेपालकै एकमात्र वडा सिङ्गै एक प्रदेश सभा निर्वाचन क्षेत्र भएकाे काठमाडौं १ काे प्रदेश सभा १(२)मा नेपाली काङ्ग्रेसको नेता सुरजचन्द्र लामीछाने र नेकपा एमालेका गणेश प्रसाद दुलाल दाेस्राे पटक प्रदेश सभा सदस्यका लागि चुनावी महासंग्राममा भिड्दै हुनुहुन्छ ।काठमाडौं महानगरपालिकाकाे वडा नं ३१ एउटामात्र वडा सिङ्गै काठमाडौं प्रदेश १(२) रहेकाे साे क्षेत्रबाट गत २०७४ काे चुनावमा…