तेह्रथुम ,फेदापमा आजभन्दा ६० वर्षअघि जन्मेर झापा,कनकाईका व्यवसायी,समाजसेवी तथा राजनितीज्ञकाे रुपमा परिचित शेरबहादुर थापा लामाे समयदेखि कनकाई नगरक्षेत्रमा सक्रिय हुनुहुन्छ ।सयौं युवाहरुलाई राेजगारीकाे साथै दर्जनौं संघसंस्थामार्फत समाजसेवाकाे साथै विशेषगरी काेराेनाकालमा काम गुमाएका समाजका गरिवहरुकाे लागि उदाहरणीय काम गर्नुभएको उहाँले स्थानीय निर्वाचन २०७९ मा कनकाई नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभइ झिनाे मतले उपविजेता बन्नुभएबाट उहाँको लाेकप्रियता…