१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा कार दुर्घटनामा एकको मृत्यु तीन घाइते



फिदिम,पाँचथरकाे फिदिम नगरपालिकाकाे कान्छीदाेकानमा शुक्रबार रातिभएकाे कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु हुनुकाे साथै ३ जना घाइतेभएका छन्।

प्रदेश १-०१-००१-च९३४९ नं काे कार दुर्घटनामा परेर झापाकाे विर्तामोड-१ निवासी १८ वर्षिय रश्मि भूजेलकाे मृत्यु भएको हाे।गम्भीर घाइते भूजेलकाे उपचारारर्थ पाँचथर अस्पताल फिदिममा पुर्याउदा चिकित्सकले मृत्यु भएको घाेषणा गरेकाे हाे।

कारमा सवार विर्तामोडका राजु भुजेल,सीता भुजेल र लिला भुजेल गम्भीर घाइते हुनाकाे साथै उपचारार्थ झापा पठाइएको जनाइएको छ।

ताप्लेजुङबाट झापा जानेक्रममा कार दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ११ : ३७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र