२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाबाट ११जना प्रावि उत्तीर्ण शिक्षकहरु, नामसहित



रवि,शिक्षक सेवा आयाेगले लिएको प्रावि तहकाे परिक्षामा पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाबाट  ११जना प्रावि शिक्षकहरु उत्तीर्ण भएकाे शिक्षक सेवा आयाेगले जनाएको छ।

आयाेगकाे अनुसार मिक्लाजुङबाट १)सुखबहादुर लावती२)हेमज्याेती राई३)प्रकाश भट्टराई ४)मिराक लावती५)निर्मला तामाङ थिङ६)महेन्द्र प्रसाद रेग्मी महिलातर्फ७)सलाेमी राई जिमी८)दिलु राई ९)भगिमाया वाजी१०)लुना राई र आदिवासीजनजातितर्फ११)अनिल राई हुनुहुन्छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ०३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक