२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित



काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित भएको छ ।

निर्धारित २० ओभरको खेलमा टस जितेको क्यानाडाले ६ विकेट गुमाउदै १६१ रन बनाएको थियो । उसको लागि नवनितले ४१ रन, श्रेयसले ३८ रन र कार्नपलले २५ रन जोडै । नेपालका लागि सन्दिप लामिछाने र कुशल भूर्तेलले २, २ विकेट र सोमपाल कामीले १ विकेट लिए ।

जवाफमा नेपालले १८ ओभरमा ४ विकेट गुमाउदै १६२ रन बनायो । नेपालका लागि आरिफ सेखले ५८ रन, सन्दिप जोवाले ४४ रन र गुल्सन झाले ३१ रन जोडे । क्यानाडाका ऐनजित सिंह, जसवरण सिंह र सादविन जाफरले समान १, १ विकेट लिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : १६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक