काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित हुदै एसिया छनोटबाट बाहिरिएको छ । निर्धारित समयमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरीमा खेल सकिएको थियो । शुरुवातमा नेपाल सम्हालिन नपाँउदै १ मिनेटमा खाभिभोको गोलबाट पछि परेको थियो । १० मिनेटमा ११ नं का उज्वेक खेलाडी काराखिभले अग्रता दोब्बर पार्दा नेपालको…