१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता:- के को घमण्ड



कविता- के को घमण्ड

-शिवराज कोइराला

आवाज मधुरो भएर के भो त ?

रहर छ भने आएर सुन त ।

के सीप हो ? तिमीले जानेको छ कति?

के को घमण्ड तिमी नै भन त ?

धन दौलत उमेर सदा रहन्न,

छुच्याइ गर्दा कसैले सहन्न ।

सीप बेची खाउ छुल्याई हुँदैन्,

आफ्नै जे ठान्छौं, तिमीसँग रहन्न ।

सादा जीवनमा रमाउन सिक।

बेठीक के हो ? कुन कुरा ठीक,

सदा बिचारी अघि हिड्नेलाई

साथी संगी सब रहन्छन् समीप !

-विराटनगर

(नेपाल शिक्षक संघ, मोरङका पूर्व अध्यक्ष शिवराज कोइराला निवृत्त शिक्षक हुनुहुन्छ । स्वच्छन्द प्रकारका छन्दमा कविता लेख्नुहुने शिव सरको कवितामा सामाजिक सन्देश खुलेको छ । तपाईपनि आफ्ना रचनाहरु हिलिहाङ साहित्यमा पठाउन सक्नु हुनेछ ।)

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ०५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको