काठमाँडौ । विश्वकप फुटबल २०२६को सर्वाधिक अन्तरको जीत जर्मनीले निकालेको छ । हस्टन स्टेडियममा सम्पन्न विश्वकप समुह इको खेलमा सर्वाधिक गोलअन्तरको जीतमा जर्मनीद्वारा कुरासाओ ७-१ ले पराजित भएको छ । जर्मनीको लागि काइ हाभेजले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी र ८८ मिनेटमा गरी २ गोल गरे भने फेलिक्स नेम्चाले ६ मिनेटमा, निकोले ३८ मिनेटमा र…