४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जर्मनीद्वारा आइभेरीकोष्ट २-१ ले पराजित

काठमाँडौै । विश्वकप फूटबलको समुह इको दोश्रो खेलमा जर्मनीद्वारा आइभेरीकोष्ट २-१ ले पराजित भएको छ । यो जीतसङ्गै जर्मनी नकआउट राउन्डमा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा आइभेरीकोष्टका लागी ३० मिनेटमा  फ्रान्क कुसाइले अग्रता दिलाएका थिए । जर्मनीको लागि डेनिज उन्दाभले ६८ र ९४ मिनेटमा २ गोल गरे ।