काठमाँडौै । विश्वकप फूटबलको समुह इको दोश्रो खेलमा जर्मनीद्वारा आइभेरीकोष्ट २-१ ले पराजित भएको छ । यो जीतसङ्गै जर्मनी नकआउट राउन्डमा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा आइभेरीकोष्टका लागी ३० मिनेटमा फ्रान्क कुसाइले अग्रता दिलाएका थिए । जर्मनीको लागि डेनिज उन्दाभले ६८ र ९४ मिनेटमा २ गोल गरे ।