काठमाडौं ।फूटबलको महाकुम्भ विश्वकप फूटबल शुरु भएको छ । मेक्सिको सिटीमा भरखरै सम्पन्न उद्घाटन खेलमा आयोजक मेक्सिकोद्वारा ९ खेलाडीमा सिमित दक्षिण अफ्रिका २-०ले पराजित भएको छ ।
रातो कार्डको वर्षा भएको खेलमा ८८ हजार घरेलु दर्शकसामु खेलको नौ मिनेटमा जुलियन कुइनोज र दोश्रो हाफको ६७ मिनेटमा राउल जिम्नेजले विजयी गोल गरे ।
दोश्रो हाफको ५० र ८४ मिनेटमा दक्षिण अफ्रिकाको याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड प्राप्त गर्दा ९२ मिनेटमा मेक्सिकोको सेजार मोन्टेसले रातो कार्ड पाए।








प्रतिक्रिया