४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाँकेमा पेट्रोलले जलाएर दुई वर्षे बच्चाकाे मृत्यु ,आमा गम्भीर घाइते

नेपालगन्ज,बाँकेमा एक निर्दयी बाबुले पेट्रोल छर्केर जलाउदा दुई बर्षे अबाेध शिशुको मृत्यु हुनाकाे साथै आमा जलेर गम्भीर घाइते भएकी छिन् । काेहलपुर-३,शक्तिनगरका भानुभक्त बिकले आइतबार    पेट्रोल छर्केर आगाे लगाउदा २ बर्षे छाेरा प्रिन्स बिक र श्रीमती गंगा बिक गम्भीर घाइते भएकाेमा छाेरा प्रिन्सकाे साेमबार भेरी अंचल  अस्पताल ,नेपालगन्जमा  निधन भएकाे र गंगाकाे अस्पतालमा उपचार…