९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच शिक्षा विधेयकका विषयमा २७ बुँदे सहमति

काठमाडौँ- नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच शिक्षा विधेयकका विषयमा २७ बुँदे सहमति भएको छ। महासंघका पदाधिकारी र शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलबीच शिक्षा विधेयकमा महासंघले अघि सार्दै आएका माग समेट्ने विषयमा सहमति भएको हो। विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभामा पेस गर्नुअघि महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच गोप्य रूपमा वार्ता र छलफल तीव्र रूपमा चलेको…