रीता थाम्सुहाङ/फिदिम,३०भदौ ,गत साउन २८गते शिक्षक सेवा आयाेगले लिएकाे निमावि तहकाे अध्यापन अनुमतिपत्रकाे हालै प्रकाशित नतिजामा फिदिम नगरपालिकाबाट सफल हुनुभएका उम्मेदवारहरु निम्नानुसार रहेकाे शिक्षक सेवा आयाेगले जनाएकाे छ। १)प्रतिमा राई २)दुर्गा खतिवडा ३)अशाेक राई ४)उमेश सुवेदी ५)मनकुमार राई ६)बीरेन्द्र कट्टेल ७)अमृतबहादुर तुम्राेक ८)कुसुम राई ९)दिलकुमारी याेन्जन १०)निराजन निरौला ११)लक्ष्मी एक्तेन १२)देवी लाेहार १३)ललिता राई १४)सरस्वती…