कविता-“लम्पसारवादीहरुप्रति” -गीता गुरुङ, शिक्षक, श्री चन्द्रभानु मावि, ज्ञानेचोक, भद्रपुर, झापा म बोल्दिन अब, किनकि मेरो स्वर फाइलका चाङभित्र गुम्सिएको छ, जहाँ तर्कले होइन, तालिकाले निर्णय गर्छ। कसले "सुझाव" दिने? कसले "आज्ञा" पालना गर्ने? तिम्रो कुर्सी, ढाड सिधा राख्न बनाइएको थिएन, त्यो त झुक्न सिकाउने उपासनास्थल हो, जहाँ बुद्धि होइन, नियमको ग्रन्थ पढिन्छ बिनासंवादको अनुशासनमा। तिमीले…