७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेराेक्काे ईतिहास निर्माण गर्दै सेमिफाइनलमा, पाेर्चुगल १-० ले पराजित

काठमाडौ,कतारमा जारी विश्वकप फुटबलकाे तेश्राे क्वाटरफाइनलमा माेराेक्काेले पाेर्चुगललाई १-० ले हराउदै विश्वकप फुटबलकाे सेमीफाइनलमा प्रवेश गरेकाे छ। याे सँगै माेराेक्काेले अफ्रिकाबाट विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेर इतिहास निर्माण गरेकाे छ। केहिबेर अघि अलथुमामा रंगशालामा सम्पन्न क्वाटरफाइनलकाे खेलमा अफ्रिकाकाे लागि पहिलाेपटक सेमिफाइनलमा प्रवेश गर्दै ईतिहास निर्माण गर्न माेराेक्काेकाे खेलाडी एन नेसरीले खेलकाे ४२ मिनेटमा सुन्दर हेडिङमार्फत गाेल…