७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको फालेलुङ-५, लुङ्मादेनमा पहिरो । दुइ घर र गाईगोठमा क्षति

पाँचथर,फालेलुङ गाउँपालिका ५ नं.वडा लुम्मादिन पुछारमा पहिरो गएको छ ।  फालेलुङ गाउँपालिका ३ नं. वडा मच्छेबुङ र ५ नं.प्राङबुङ जोड्ने मच्छेबुङ-लुम्मादिन-डम्फुचोक-प्राङबुङ-भैसे-सुर्केथाम-चारराते मोटरबाटो अन्तरगत लुम्मादिन पुछारमा आज बिहान ५ बजेको समयमा गएको पहिरोले बगाएको कारण सो सडक पूर्णरुपमा बन्द भएको छ । उक्त मोटरबाटो तत्काल खोल्न नसक्ने अवस्था भएकोले सरोकारवाला सबैमा असुविधा पर्न गएको वडाध्यक्ष भरत…